94. आश-शार
1के हामीले तिम्रो छाती खोलिदिएनौं
2र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
3जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
4र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
5निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
6निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
7जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
8र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath