पछाडि
114. अन-नास
1तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
2मानिसहरूको स्वामीको ।
3र मानिसहरूको उपास्यको (शरण) ।
4खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
5जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
6त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath