पछाडि
113. अल-फलक
1तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
2हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
3र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
4र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।
5र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath