109. अल-काफिरुन
1(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
2जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
3र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
4र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
5र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
6तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath