पछाडि
107. अल-माऊन
1तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
2उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
3र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
4अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
5जो आफ्नो नमाजप्रति असावधान छन् ।
6जसले आडम्बरका काम गर्दछन् ।
7र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath