पछाडि
105. अल-फिल
1के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
2के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
3र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
4जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
5जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath