102. At-Takathur
1तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
2यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
3होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
4फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
5होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
6त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
7अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
8अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath